Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:30:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खोरङ्गा हाईड्रोपावरले ५०% हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा

Laxmi Sunrise Bank Limited
खोरङ्गा हाईड्रोपावरले ५०% हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा
Shivam Cement

काठमाण्डौ । खोरङ्गा हाईड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते शुक्रबारका दिन काठमाण्डौ महाराजगञ्जमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेका लागि सभा डाकेको हो ।  

उक्त सभामा सेयरधनीहरुलाई ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने,कम्पनीको ठेग ाना परिवर्तन गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने जस्ता प्रस्तावहरु पारित हुनेछ ।  

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.