Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:27:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज पनि नेप्सेको सुखद सुरुवात, ५ मिनेटमै करिब २० अंकले बढ्यो

Laxmi Sunrise Bank Limited
आज पनि नेप्सेको सुखद सुरुवात, ५ मिनेटमै करिब २० अंकले बढ्यो
Shivam Cement

काठमाण्डौ । विगत केहि समयदेखि निरन्तर उकालो लागिरहेको नेपालको सेयर बजारले आज पनि सुखद आपेनिङ गरेको छ । आजको नेप्से परिसूचक सुरुवाति प्रहरमा अर्थात कारोबार खुलको ५ मिनेटमै २० अंकले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ०.८२ प्रतिशत अर्थात १९.८२ अंकले बढेर २ हजार ३८४.२० विन्दुमा कारोबार भईरहेको छ । आज प्रि ओपन सेसनमा नेप्से ८.८९ प्रतिशतले बढेको थियो । आज अहिलेसम्म ८ लाख ६२ हजार कित्ता सेयरको ३१ करोड ७२३ लाख बढीको कारोबार भएको छ । श्रृजनशिल लघुवित्तकोस सेयरमूल्य सर्वाधिक अर्थात ८ प्रतिशतले बढेको छ ।  

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.