Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:04:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेको राम्रो सुरुवात, १० मिनेटमै १ अर्ब बढीको कारोबार

Laxmi Sunrise Bank Limited
नेप्सेको राम्रो सुरुवात, १० मिनेटमै १ अर्ब बढीको कारोबार
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेप्सेले राम्रो सुरुवात गरेको छ । आज प्रि–ओपन सेसनमा ११.५९ अंकले बढेको नेप्सेपरिसूचकले हरियालीका साथ सुरुवात गरेको हो ।  

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १ प्रतिशत अर्थात ३० अंकले बढेको छ । यससँगै नेप्से परिसूचक २ हजार ७३३ विन्दुमा पुगेको छ ।  

Bizshala
New Office
CG Motors

कारोबार खुलेको १० मिनेटमै आज १ अर्ब बढीको कारोबार भएको छ । अहिलेसम्म २१ लाख ३५ हजार २७१ कित्ता सेयरको १ अर्ब ३ करोड बढीको कारोबार भएको छ ।  

प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको भने आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ७.६० प्रतिशतले घटेको छ ।  

हिमालयन रि इन्स्योरेन्सको आज सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको ५ करोड १८ लाख बढीको कारोबार भएको छ ।  

अघिल्लो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । लगानीकर्ताले आज पनि नेप्सेले अघिल्लो दिनको वृछिलाई अन्तिमसम्म कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।     

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.