Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:52:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१३ दिनमा ३० हजार जनाले लिए नयाँ डिम्याट र मेरो सेयर

Laxmi Sunrise Bank Limited
१३ दिनमा ३० हजार जनाले लिए नयाँ डिम्याट र मेरो सेयर
Shivam Cement

काठमाण्डौ । सेयर बजारको पछिल्लो वृद्धिले आम सर्वसाधारण समेत पूँजी बजारप्रति आकर्षित भएका छन् । यतिबेला ब्रोकर हाउसहरुमा फिल्म हलको झल्को दिने गरी लगानीकर्ताहरु डिस्प्लेमा झुम्मिएका भेटिन्छन् । यससँगै क्यापिटल र ब्रोकर हाउसहरुका डीपीमा लगानीकर्ताहरुको संख्या निकै बढेको देखिन्छ ।  

साउन १ गतेदेखि सुरु भएको यस आर्थिक वर्षमा अहिलेसम्म सार्वजनिक बिदा कटाएर  १३ दिन सेयर कारोबार भएको छ । यो अवधिसम्म ३० हजारले नयाँ टीएमएस र मेरो सेयर लिएका छन्  ।  

Bizshala
New Office
CG Motors

सीडीएससीको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार ३१ गतेसम्म डिम्याट खातावालाहरुको संख्या ६३ लाख ११ हजार ४०५ रहेको थियो । यो संख्या आजको मितिसम्म  ६३ लाख ४१ हजार पुगेको छ । यस हिसाबले चालु आर्थिक वर्षमा भएको १३ कारोबार दिनमा ३० हजार जनाले डिम्याट र मेरो सेयर लिएका छन् । सेयर बजारको पछिल्लो वृद्धिले यो संख्या अझै बढ्दै जाने देखिन्छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.