सोमबार, श्रावण ५,२०८२ 04:19:52
  • सोमबार, श्रावण ५,२०८२ 04:19:53
Global IME Bank Limited

नेप्सेमा उच्च वृद्धिका साथ कारोबारको सुरुवात, २८ सयमाथि उक्लियो बजार

Hyundai Nepal
नेप्सेमा उच्च वृद्धिका साथ कारोबारको सुरुवात, २८ सयमाथि उक्लियो बजार
Shivam Cement

काठमाण्डौ । अघिल्लो दुई कारोबार दिनमा उच्च गिरावटको सामना गरेको नेप्सेले आज भने राम्रो सुरुवात गरेको छ ।  

आज प्रि–ओपन सेशनमा ८ अंकले बढेको नेप्से परिसूचक नियमित कारोबार खुलेसँगै उच्च अंकले बढेको छ । आज कारोबार खुलको ५ मिनेटमा नै नेप्से परिसूचक २.४१ प्रतिशत अर्थात ६७.०९ अंकले बढको छ ।  

यससाँगै नेप्से परिसूचक २ हजार ८४९.७० विन्दुमा पुगेको छ । नेप्से १९२ वटा कम्पनीको सेयरमूल्य बढ्दा २० वटाको मात्रे घटेको छ । ५ मिनेटको अवधिमा २७ करोड ४३ लाख बढीको कारोबार भएको छ । अहिलेसम्म वरुण हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.९५ प्रतिशतले बढेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.