बुधबार, असार १८,२०८२ 06:30:05
  • बुधबार, असार १८,२०८२ 06:30:05
Global IME Bank Limited

शिव श्री हाईड्रोपावरको घाटा ३१.५७% ले घट्यो,विद्युत बिक्रीमार्फत २४.७६ करोड आर्जन

Hyundai Nepal
शिव श्री हाईड्रोपावरको घाटा ३१.५७% ले घट्यो,विद्युत बिक्रीमार्फत २४.७६ करोड आर्जन
Nabil Bank Limited

काठमाण्डौ । शिव श्री हाईड्रोपावर लिमिटेड ३१.५७ प्रतिशतले घाटा कम गर्न सफल भ्र्रएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद घाटा ८ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १३ करोड ५ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत २४ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.२० प्रतिशतले बढी हो । कम्पनीको प्रशासनिक तथा अन्य खर्च २ करोड ५० लाख,रोयल्टी खर्च ४९ लाख ५३ हजार र वित्त खर्च २० करोड ६७ लाख रुपेयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको रिजर्भको आका्र ९६ करोड ९१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीले ३ अर्ब ८६ करोड रुपैयाँबराबरको टर्म लोन र १३ करोड ५ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ४० करोड २१ लाख र कुल चालु दायित्व ६६ करोड ८२ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)१२.११ रुपैयाँ ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४१.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३४.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.४६ गुणा ऋणात्मक कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.