Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:32:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बलेफि हाईड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति

Laxmi Sunrise Bank Limited
बलेफि हाईड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति
Shivam Cement

काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक ४ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले बोर्डबाट शतप्रतिशत अर्थात १ः१ हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ । सेबोनबाट स्वीकृती पाएसँगै अब कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.