बुधबार, असार १८,२०८२ 06:28:18
  • बुधबार, असार १८,२०८२ 06:28:18
Global IME Bank Limited

६ महिनामा २४.७८ अर्ब रुपैयाँबराबरको धितोपत्र निष्कासनको अनुमति

Hyundai Nepal
६ महिनामा २४.७८ अर्ब रुपैयाँबराबरको धितोपत्र निष्कासनको अनुमति
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कुल २४ अर्ब ७८ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । 

बोर्डले समीक्षा अवधिमा.९ अर्ब ८० करोड बराबरको साधारण सेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै समीक्षा अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.