बुधबार, असार १८,२०८२ 11:40:53
  • बुधबार, असार १८,२०८२ 11:40:53
Global IME Bank Limited

हकप्रद निष्कासनको अनुमति माग गर्दै सिईडिबी होल्डिङ्सले दियो बोर्डमा आवेदन

Hyundai Nepal
हकप्रद निष्कासनको अनुमति माग गर्दै सिईडिबी होल्डिङ्सले दियो बोर्डमा आवेदन
Nabil Bank Limited

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै मंसिर २० गते आवेदन दिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले हाल कायम चुक्तापूँजीको (१ः०.५४५ अनुपातमा हकप्रद सेयर जारीका लागि अनुमति मागेको छ । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ५६ करोड ३६ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५६ लाख ३६ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । हकप्रद निष्कासनको प्रस्ताव कम्पनीको असोज २१ गते बसेको वार्षिक साधारण सभाले स्वीकृत गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.