राष्ट्रबैंकले 'तरलता अनुशासन' मजबुत बनाउन गर्यो यस्तो व्यवस्था: ब्याजदर बढ्नसक्ने जोखिम !
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनकि गर्दै बैंकहरुलाई दैनिकजसो बढी भएको तरलता व्यवस्थापनमा सहज हुने नीति ल्याएका छन् । तरलता अनुशासन मजबुत गराउने उद्देश्यले सार्वजनिक गरिएको सो नीतिको सचेततापूर्वक कार्यान्वयन गरिएन भने त्यसले कर्जा प्रवाहमा केही संकुचन ल्याइदिनसक्छ भने ब्याजदरमा समेत...

