सवारी कर्जामा राष्ट्रबैंकको खुकुलो नीति, एलटिपी ८०% पुग्यो
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अटो व्यवसायलाई सपोर्ट हुने गरी आफ्नो ऋण नीतिमा संसोधन गरेको छ ।
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अटो व्यवसायलाई सपोर्ट हुने गरी आफ्नो ऋण नीतिमा संसोधन गरेको छ ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ। बैंकको असोज १० गते शुक्रबार बसेको सञ्चालक समितिको ४९१ आंै बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्देश्यका साथ आकर्षक ब्याजदरमा नवउद्यम कर्जा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफूले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरुलाई लक्षित...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयरधितो कर्जाको व्यक्तिगततर्फको २५ करोडको अधिकतम सीमालाई हटाउने भएको छ । पूँजीबजार सुधारका लागि अर्थमन्त्री डा. रामेश्वर खनालले गठन गरेको सुझाव कार्यदलले दिएको सुझावलाई आधार बनाएर केन्द्रीय बैंकले कुनै पनि व्यक्तिले सेयरधितो कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट २५ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था खारेज गर्ने तयारी गरेको हो...
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सह–वित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मेगावाट क्षमताको अर्धजलासय दुधकोशी—२(जलेश्वर)जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत रु. १५ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले असोज ७ गते आफ्नो १८ औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी...
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । मंगलबार बसेको फाइनान्सको सञ्चालक समितिको ३१० औं बैठकले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । सन् २०१९ देखि आफ्ना प्रतिष्ठित ग्राहकहरुका लागि प्रिभिलेज बैंकिङको सुविधा दिदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ब्राण्ड इमेज बलियो बनाउँदै गएको छ । प्रिभिलेज बैंकिङ सेवा ग्राहक सन्तुष्टि मात्र होइन, बैंकको व्यापारिक रणनीतिको पनि एउटा महत्वपूर्ण हिस्सा हो । यो रणनीतिले बैंकको निक्षेप, क्रस सेलिङ, ग्राहकको इमानदारिता, बैंकको ब्राण्ड इमेज...
काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कार्यकाल बाँकी छँदै बिहीबार पदबाट राजीनामा गरे । बिहीबार नै बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरी कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष राठीलाई सुम्पियो । यो खबर प्रकाशन भएसँगै न्यौपाने अरु कुनै बैंकतर्फ जान लागेका अनुमानहरु पनि भइरहेका छन् । त्यस्तै, कतिपयले भने...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले चाबहिल शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाण्डौ महानगरपालिका वडा नं ०२, बालुवाटारबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष प्रा.डा डिल्लीराज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शर्माले असोज २ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् । सञ्चालक समितिसँग असहमतिका बीच उनले निकै अगाडि नै बैंक छाड्न खोजेका थिए । तर, बैंकले भोगेको विषम परिस्थितिका कारण उनलाई थुमथुमाउँदै राखिएकोमा सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको हो ।
काठमाण्डौ । मुक्तिनाथ विकास बेंक लिमिटेडले सेयरधनीहरुलाई दशैंं उपहार स्वरुप लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८.२० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी परिमाणको सुन लुटपाट भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंश, तोडफोडका क्रममा संसद भवनसँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा प्रवेश गरी ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी सुन लुटिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ...
काठमाण्डो । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको १९ औं वार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित)लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ एप ‘गरिमा डिजि बटुवा’बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बंैकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् ।
काठमाण्डौ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ९ वटाले घटाएका छन् । दुईवटा बैंकले भने ब्याजदर बढाएका छन् ।बैकहरुको औषत ब्याजदर भने भदौको तुलनामा घटेको छ । भदौमा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ५.५७ प्रतिशत रहेकोमा असोज महिनामा घटेर...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६ महिनादेखि १...
काठमाण्डौ । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत कायम गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५८ प्रतिशत ब्याजदर दिएको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.