एकाएक किन घट्यो बजार ? प्राविधिक रुपमा कस्तो देखिन्छ अवस्था ?
काठमाण्डौ । लगातार ९ दिन बढेको बजार त्यसपछिका ३ करोबारमा ६९.१४ अंकले घटेको छ । अधिकांशले बढ्ने अनुमान गरेको बजार एकाएक दैनिक घट्न थालेपछि अब बजार के हुने हो ? भन्ने सामान्य जिज्ञासा सबैमा रहनु स्वभाविक नै हो । बजार संधै बढेको बढ्यै पनि गर्दैन र घटेको घट्यै पनि गर्दैन । बजारमा घटबढ हुनु स्वाभाविक नै हो । बजारलाई प्राविधिक रुपमा नियाल्दा पनि यो प्रष्ट देखिन्छ । जसलाई डाउ...

