वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । फागुन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औं वार्षिक साधारण सभा डाकेको हो ।
TRENDING
काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । फागुन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औं वार्षिक साधारण सभा डाकेको हो ।
काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लक इन अवधि आज समाप्त हुने भएको छ । संस्थाको संस्थापक तथा कर्मचारीरुको स्वामित्वमा रहेको सेयरको लकइ न अवधि आजदेखि समाप्त हुन लागेको हो ।
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको १२ औं वार्षिक साधारण सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ । उक्त सभामा थप सार्वजनिक निष्कासन(एफपीओ) बाट प्राप्त ४ करोड ७५ लाख ४४ हजार ९१५ सेयरलाई चुक्तापूँजीमा वृद्धि गरी वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बैंकिङ समयपछि हुने जनाइएको थियो । माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समयावधि लम्ब्याइदै चैत ३ गतेसम्म थप गरिएको थियो । तर यो अवधिमा मागभन्दा बढी आवेदन...
काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको सेयरबजार अन्त्यमा झिनो अकंले घटेर बन्द भयो । यसअघि पनि बजार तीन दिन लगातार घटेको थियो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बजारमा अनिर्णयको क्याण्डल बनेको छ । यसले बजारमा अन्यौलता रहेको बुझिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । आरएसआईबाट नियाल्दा भने...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट उच्च खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६२ करोड २५ लाखको खरिद भएको छ भने ७८ करोड १८ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अग्रवाल सेक्यूरटिजबाट ८१ करोड ६३ लाखको खरिद भएको छ भने ४३ करोड २२ लाखको बिक्री भएको छ ।...
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा म्युचुअल फण्डप्रति लगानीकर्ताको मोह हराउँदै गइरहेको छ । फण्डहरुको खस्किँदो वित्तीय अवस्था र लगानीकर्तालाई बाँड्ने प्रतिफल घट्दै जानुले म्युचुल फण्डमा लगानीकर्ता त्यति आकर्षित देखिँदैनन् । फण्डहरुको वार्षिक रुपमा वितरण हुने एवरेज लाभांश भनेको १० देखि २० प्रतिशतसम्म हो । पछिल्लो समयमा फण्डहरुले १० प्रतिशतमाथि लाभांश बाँड्नु पनि...
काठमाण्डौ । धितोपत्र बजारमा सेन्ट्रल केवाईसी लिनेको संख्या दोब्बरले बढेका छन् । हालसम्म १ लाख १६ हजार लगानीकर्ताले सेन्ट्रल केवाईसी लिएको सीडीएससीले जनाएको छ । सीडीएसीले दिएको जानकारी अनुसार यस्तो संख्या २ महिना पहिले ५८ हजार मात्रै थियो । धितोपत्र बोर्डको निर्देशनमा अघिल्लो वर्ष सीडीएसीले सेन्ट्रल केवाईसी ल्याएको थियो ।हालसम्म सेन्ट्रल केवाईसी लिनेको संस्थाको...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८० प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.०४ प्रतिशतले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात २.७० अंकले घटेर २ हजार ८१८.४३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२२ प्रतिशतले बढेर ४७०.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक हरि बहादुर भण्डारीको राजीनामा स्वीकृत भएको छ । फागुन २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भण्डारीको राजीनमा स्वकीृत गरेको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएका छन् । फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैठकले आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायय चुक्तापूँजीको १३.८९३८२ बोनस सेयर र ०.७३१२५ कित्ता नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.६२५०७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।...
काठमाण्डौ । बिहिबारको कारोबारेमा अधिकांश एशियाली सेयर बजार वृद्धि भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही निश्चित अटो निर्माताहरुका लागि ट्यारिफ स्थगित गरेकाले आज अधिकांश एशिया–प्यासेफिक क्षेत्रका सेयर बजारमा वृद्धि देखिएको हो । ट्रम्पले एक महिनाका लागि अटो कम्पनीहरुका लागि ट्यारिफको निर्णय स्थगित गर्ने बताएका छन् । आज जापानको सेयर बजार मापक...
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लक इन समयावधि आगामी चैतमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड ६५ लाख २४ हजार ४८९ कित्ता सेयरको लक इन अवधि चैत २९ गते समाप्त हुन लागेको हो । सो मितिमा कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले गत चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ३६ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले विद्युत बिक्रीमातर्फत १५ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले...
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान ८ बजे खोलिन लागिएको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापकरडिपोजिटरी रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन आजदेखि खुला गरिएको हो । प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १२ लाख...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.