लगातार दुई दिन घट्यो नेप्से, कारोबारमा पनि गिरावट
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०५ प्रतिशत अर्थात ३०.३६ अंकले घटेर २ हजार ८४६.३० विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१० प्रतिशतले घटेर ४७५.२७ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ६३ लाख ८९ हजार ९१०...

