५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल(नक्साल काठमाण्डौ) मा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क...

