अन्ततः ६ महिना पछि कृष्ण बहादुर अधिकारीको रुपमा निफ्राले पायो सीईओ
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अन्ततः ६ महिनापछि सीईओ पाएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्ण बहादु्र अधिकारी नियुक्त भएका छन । साउन ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अधिकारीलाई बैंकको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले अधिकारीलाई भदौ २ गतेदेखि लागू हुनेगरी बैंकको सीईओ नियुक्त गरेको छ । अधिकारीले यसअघि पनि बैंकको सीईओको...

