नेपाल रि सहित ७ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सानिमा रिलायन्स
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको ५० लाख ६४ हजार ०३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपेयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका...

