एउटै ब्रोकरबाट साढे २ खर्बको सेयर कारोबार, यी हुन् गत आवका शीर्ष १० ब्रोकर
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से(ले गत आर्थिक वर्षमा ब्रोकरहरुले गरेको सेयर कारोबारको तथ्याङ्क सार्वजनिक गरेको छ ।जसमा सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार...