सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न दुईजना संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार २२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।