Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:37:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्न नेप्सेसँग ५ कम्पनीको सम्झौता

Laxmi Sunrise Bank Limited
बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्न नेप्सेसँग ५ कम्पनीको सम्झौता
Shivam Cement

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलसहित ५ कम्पनीले बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्ने भएको छ ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्नका लागि सम्झौता भएको छ ।  

जसमा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड रहेका छन् ।  

Bizshala
New Office
CG Motors

उक्त कम्पनीहरुले बुक बिल्डिङ्गमार्फत योग्य संस्थागत लगानीर्काहरुको लागि छुट्याएको सेयरको शिलबन्दी बोलपत्र सम्बन्धी कार्य संचालन गर्नका लागि नेप्सेसँग सम्झौता गरेको छ ।  

जसअनुसार ठूला संस्थागत लगानीकर्ताहरुले पहिले मूल्य प्रस्ताव गर्नेछन् र त्यसैको आधारमा सेयरको अन्तिम मूल्य तय हुनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

नर्भिक हस्पिटलले संस्थागत लगानीकर्ताको लागि ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ्ग मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टील्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युव आयल लिमिटेडले ६ लाख कित्ता छुट्याएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.