बुधबार, असार १८,२०८२ 12:47:58
  • बुधबार, असार १८,२०८२ 12:47:58
Global IME Bank Limited

हिमालयन पावर पार्टनरले २ः१ अनुपातमा हकप्रद जारी गर्ने

Hyundai Nepal
हिमालयन पावर पार्टनरले २ः१ अनुपातमा हकप्रद जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको ६६औ सञ्चालक समितिको बैठकले चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैठकले सहवित्तियकरण बैंकहरुको ऋण भुक्तानी गर्ने प्रयोजनको लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । 

साथै, उक्त हकप्रद सेयर जारी गर्नु पूर्व विद्युत नियमन आयोगको सहमति लिई हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.