कोटेश्वरमा हिमालयन बैंकको नयाँ शाखा सञ्चालनमा
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले कोटेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात नजिक भएका शाखा सञ्जालहरु मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी काठमाण्डौ महानगरपालिका–३२, कोटेश्वरंबाट पुस १४ गतेदेखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।