नेपाल रिपब्लिक मिडियाका सञ्चालक दाहालको राजीनामा स्वीकृत
काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाका सञ्चालक अन्जन कुमार दाहालको राजीनामा स्वीकृत भएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाका सञ्चालक अन्जन कुमार दाहालको राजीनामा स्वीकृत भएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २८ काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आज ९५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मुक्तिनाथ विकास बैंकले घोषणा गरेको ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ४४ औं वार्षिक साधारण सभा पुस २९ गते आयोजना गर्ने भएको छ । नेप्सेको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।उक्त सभा शान्तिमार्ग काठमाण्डौमा रहेको नेप्सेको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।उक्त बैठकले २०८२ असार मसान्तको वासलात, २०८१ साउन १ गते देखि २०८२ असार मसान्तसम्मको नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरी वार्षिक साधारण सभामा पेस...
काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा डाकेको छ । उक्त सभा आगामी पुस ३० गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको हाल कायम रहेको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी लिएको ऋण रकम अनुमोदन गर्ने र थप ऋण...
काठमाण्डौ । सिटि होटल लिमिटेडले पुस २८ गतेका लागि साधारण सभा डाकेको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्ठौको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।कम्पनीले गत आवका लागि लाभांश घोषणा नगरेकाले लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव सभामा पेश गरिने छैन ।
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । बैठकले संस्थाको १४ औं वार्षिक साधारण सभा आगामी पुस २८ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) र सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औं साधारण सभा डाकेको छ । उक्त सभा पुस २८ गते चितवनको सौराहमा रहेको होटल सेभेन स्टारमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले पुस २९ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोगमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश(करसहित)...
काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ४१ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस २८ गते काठमाण्डौको भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने...
काठमाण्डौ । नेशनल माईक्रो फाइनान्स लघुवित्तले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको संस्थाको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि १ लाख ७ हजार ४८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं साधारण सभा पुस २९ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा दिउँसो ३ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी...
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस २९ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको काठमाण्डौ ब्याङक्वेटमा मध्यान्ह साढे २ बजेदेखि सुरु हुनेछ । उक्त सभामा सञचालक समितिले गत आवका लागि प्रस्ताव गरेको १० प्रतिशत...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओको बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गरेको हो ।कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण सेयर नेपाल...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.