Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:00:38
आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा भुजुङ्ग हाइड्रोपावरको घाटा बढ्यो
Capital Market

आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा भुजुङ्ग हाइड्रोपावरको घाटा बढ्यो

काठमाण्डौ । आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको घाटा चुलिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ४४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद घाटा ५३ लाख १६ हजार रुपैयाँमा सीमित थियो ।यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनी विद्युत बिक्रीबाट १२ करोड ४० लाख रुपैयाँ...

साल्ट ट्रेडिङले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव
Capital Market

साल्ट ट्रेडिङले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि कम्पनीको ५९ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत...

शीर्ष ८ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
Capital Market

शीर्ष ८ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा २ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ८ ब्रोकरबाट उच्च खरिद माग भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  

१० रुपैयाँमा नयाँ किन्ने कि ९ रुपैयाँमै बजारबाट उठाउने ?
Capital Market

१० रुपैयाँमा नयाँ किन्ने कि ९ रुपैयाँमै बजारबाट उठाउने ?

काठमाण्डौ । पछिल्लो समय विभिन्न मर्चेन्ट बैंक तथा फण्ड व्यवस्थापक कम्पनीहरूले धमाधम नयाँ म्युचुअल फण्ड सार्वजनिक निष्कासन (आईपीओ) ल्याइरहेका छन् । अधिकांश नयाँ योजनाहरू प्रतिइकाई १० रुपैयाँकै दरमा बिक्रीमा ल्याइएका छन् ।तर यता दोस्रो बजारमा भने सोही प्रकृतिका दर्जनौं म्युचुअल फण्डका इकाईहरू १० रुपैयाँभन्दा निकै सस्तो मूल्यमा सजिलै उपलब्ध छन् । यसले लगानीकर्तामाझ एउटा...

सामान्य अंकले घट्यो नेप्से, कारोबार रु.२.६९ अर्बमा सीमित
Capital Market

सामान्य अंकले घट्यो नेप्से, कारोबार रु.२.६९ अर्बमा सीमित

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ९.१८ अंकले घटेर २७३५.२१ रुपैयाँ कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३३८ कम्पनीको ५४  लाख ५ हजार ३३२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह बाहेकका सबै समूहमा रातो रङ पोतिएको छ । उत्पादन तथा प्रशोधन समूह ०.४७ प्रतिशतले बढेको छ भने...

सिइडिबी होल्डिङ्सले कमायो रु.४७.३५ करोड नाफा, इपीएस नै ६१.०५ रुपैयाँ !
Capital Market

सिइडिबी होल्डिङ्सले कमायो रु.४७.३५ करोड नाफा, इपीएस नै ६१.०५ रुपैयाँ !

काठमाण्डौ । सिइडिबी होल्डिङ्स लिमिटेडले आम्दानीमा उल्लेख्य सुधार गर्दै नाफा ग्रोथ गरेको छ ।  चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३४.१४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३५ करोड ३० लाख  रुपैयाँ नाफा कमाएको थियो ।  

इपीएस जम्मा रु.३.७५ रहेको कम्पनीको सेयरमूल्य भने १५ सयमाथि !
Capital Market

इपीएस जम्मा रु.३.७५ रहेको कम्पनीको सेयरमूल्य भने १५ सयमाथि !

काठमाण्डौ । सेयरबजारमा १५ सय रुपैयाँ भन्दा बढी सेयरमूल्य रहेको एसवाई प्यानलको प्रतिसेयर आम्दानी (इपीएस) भने जम्मा ३.७५ रुपैयाँ छ ।  कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको इपीएस गत आवको तुलनामा घटेको छ । गत आवको सो अवधिसम्म कम्पनीको इपीएस ४.६७ रुपैयाँ थियो ।  

व्यवसाय घट्दा पाल्पा सिमेन्टको नाफामा ४१.२५% को गिरावट, इपीएस कति ?
Capital Market

व्यवसाय घट्दा पाल्पा सिमेन्टको नाफामा ४१.२५% को गिरावट, इपीएस कति ?

काठमाण्डौ । पाल्पा सिमेन्ट कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ ।  कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४१.२५ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

ओम मेगाश्री फर्मास्युटिकल्स रु.४ करोड घाटामा, इपीएस ९.१० रुपैयाँ ऋणात्मक
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्स रु.४ करोड घाटामा, इपीएस ९.१० रुपैयाँ ऋणात्मक

काठमाण्डौ । सेयरबजारमा ११ सय रुपैयाँ भन्दा बढी सेयरभाउ रहेको ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिसेयर आम्दानी ९.१० रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको वित्तीय नै ऋणात्मक अवस्थामा देखिएको छ । तर दोस्रो बजारमा भने यस्तै कम्पनीको मूल्य उचालिएर महँगो बनाइएको हुन्छ ।  गत आवको तेस्रो त्रैमासम्ममा...

नेपाल टेलिकमले कमायो रु.६.२७ अर्ब नाफा, बुकभ्यालु ५५०.८० रुपैयाँ
Capital Market

नेपाल टेलिकमले कमायो रु.६.२७ अर्ब नाफा, बुकभ्यालु ५५०.८० रुपैयाँ

काठमाण्डौ । नेपाल टेलिकमले ६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाउन सफल भएको छ  । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ९.८५ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

मुक्तिनाथ कृषि कम्पनी झण्डै २ करोड घाटामा, इपीएस कति ?
Capital Market

मुक्तिनाथ कृषि कम्पनी झण्डै २ करोड घाटामा, इपीएस कति ?

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले झण्डै २ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ९७ लाख ६२ हजार रुपैयाँ घाटा ब्यहोरेको हो ।  गत आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड २४ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

पिपुल्स पावर रु.१.८० करोड घाटामा, इपीएस पनि ऋणात्मक
Capital Market

पिपुल्स पावर रु.१.८० करोड घाटामा, इपीएस पनि ऋणात्मक

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले पौने २ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ८० लाख रुपैयाँ घाटा ब्यहोरेको हो ।  गत आवको सोही अवधिसम्म भने कम्पनीले ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

२ अर्ब घाटामा रहेको अप्पर तामाकोशीले कमायो रु.२८.६७ करोड नाफा, विद्युत बिक्री आम्दानी ८०.७२% ले वृद्धि
Capital Market

२ अर्ब घाटामा रहेको अप्पर तामाकोशीले कमायो रु.२८.६७ करोड नाफा, विद्युत बिक्री आम्दानी ८०.७२% ले वृद्धि

काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावरले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २८ करोड ६७ लाख ५७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  गत आवको सोही अवधिसम्म भने कम्पनीले २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

खर्च बढ्दा हाथवे इन्भेष्टमेन्टको नाफा ४२.४२% ले घट्यो, इपीएस जम्मा ०.९५ रुपैयाँ
Capital Market

खर्च बढ्दा हाथवे इन्भेष्टमेन्टको नाफा ४२.४२% ले घट्यो, इपीएस जम्मा ०.९५ रुपैयाँ

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।  कम्पनीले कमाएको यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ४२.४२ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

पोखरा र समृद्धि फाइनान्सको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति
Capital Market

पोखरा र समृद्धि फाइनान्सको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाण्डौ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।  

अरुण भ्याली हाइड्रोपावरको नाफा ६०.९०% ले घट्यो, इपीएस कति ?
Capital Market

अरुण भ्याली हाइड्रोपावरको नाफा ६०.९०% ले घट्यो, इपीएस कति ?

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १३ करोड ३६ लाख ८५ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.९० प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।  कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने सामान्य बढेको छ । गत आवको चैत मसान्तसम्म १९ करोड ७४ लाख रुपैयाँ...

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड, पौने २ लाखले पाए १० कित्ता सेयर
Capital Market

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड, पौने २ लाखले पाए १० कित्ता सेयर

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।  कम्पनीको आइपीओमा २९ लाख ८२ हजार ४९८ जनाले ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २९ लाख ३८ हजार ८२ जनाले ३ करोड १९ लाख ५६ हजार ९१० कित्ताका लागि दिएको आवेदन मात्रै सदर भएको छ भने...

जेनजी आन्दोलनपछि बन्द भएको तारागाउँ रिजेन्सीले बेहोर्यो रु.१४.४८ घाटा, आम्दानीमा भारि गिरावट
Capital Market

जेनजी आन्दोलनपछि बन्द भएको तारागाउँ रिजेन्सीले बेहोर्यो रु.१४.४८ घाटा, आम्दानीमा भारि गिरावट

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि बन्द भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले साढे १४ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ घाटामा देखिएको हो ।  गत आवको सोही अवधिसम्म भने कम्पनीले ३३ करोड ७५ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.